जनरव फिराद

4.00 out of 5

“राजतन्त्र तानाशाहको अखाडा हो । यो अधिनायकवाद र सामन्ती सोचमा स्थापित राजनीतिक सिद्धान्त हो । यो एउटा व्यक्तिदेखि बढ्दै गएर यसले परिवार, जाति, समाज, देश र विश्वमा आफ्नो कुुटनीतिक दाउपेच फैलाउने गर्दछ । त्यसैगरी भुटानको राजतन्त्र र राजाद्वारा स्थापित प्रजातन्त्र दुवै एकै हुन् । एउटा कुटनीतिक चाल हो र यो वाङ्चुक राजपरिवारको सुरक्षा कवच मात्र हो । भुुटानी राजतन्त्र देशमा असल प्रतिफल ल्याउने र मानव–जगतलाई मनपर्ने अनुशासित सिद्धान्त होइन ।

Click to View full Book PDF

Description

मानिस धरतीमा भएको दिनदेखिनै अधिनायकवादीहरूको रूपरंग देखा परेको छ । विश्वका विभिन्न देशहरू लगायत नेपालमा राजतन्त्रको अवसान भएको छ तर, भुटानमा भने जिवित छ । विश्वका केही देशहरूमा राजतन्त्र र राजपरिवारका अवशेषहरू अझै छन् तर उनीहरूको शासकीय शक्तिहरू निष्क्रिय छन् । राजाको लागि विवेकशील वर्ग र परिवर्तनशील सोच–विचार चुनौति हुन्छ, यस्ताहरूलाई मासिदिन्छन् । जाति, धर्म र राष्ट्रियता उसको लागि देखावटी साधानहरू मात्र हुन् । राजाले जनताको छोरालाई आफ्नो छोरा भन्दा ज्ञानी विशिष्ट हैसियत भएको देख्न चाहदैंन । राजाको छोरा राजा नै हुन्छ चाहे नालायक पाखण्डी नै किन नहोस् । तर जनताको छोरा जतिसुकै धर्मशील, इमान्दार र योग्य भएपनि उसलाई राजा बनाईदैन । राजाले आफ्नै छोरालाई राजा बनाउँछ । यसको विपरीत संसदीय शासन प्रणाली वा राजाबिनाको देशमा साधारण जनताका छोरा–छोरीहरू सक्षम र राष्ट्रको सेवा गर्ने विशुद्ध आकाङ्क्षा भए राष्ट्रप्रमुख बन्न सक्छन् । त्यस्ता देशहरूमा वैज्ञानिक, शिक्षितवर्ग तथा प्रगतिशील विचारधाराहरूको मूल्याङ्कन हुन्छ । तर राजा भएको देशमा प्रगतिशील विचारधारा भएका मानिसहरूले निस्फिक्री जीवन जिउन पनि पाउँदैनन् ।”

Click to View full Book PDF

Additional information

Theme:

Cooking

Author:

Alice Morris

Age:

Any Age

Pages:

410

1 review for जनरव फिराद

  1. 4 out of 5

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat.

Add a review

Your email address will not be published. Required fields are marked *